Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ०१ गते सोमबार

डाक्टर कमर सेतिकाे मेसुमा नियुक्त, महाकालीमा सरुवा भएका मेसु  आएनन सम्पर्कमा

सेती प्रादेशिक अस्पताल धनगढीको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर. शेरबहादुर कमर नियुक्त भएका छन्।

सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो पदमा नियुक्त गरेको हो।

डाक्टर हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई सोमबार मन्त्रालयले सो जिम्मेवारी दिएको हो। 

महाकाली प्रादेशिक अस्पतालमा सरुवा भएका बरिष्ट बाल राेग बिशेषज्ञ डाक्टर हेमराज पाण्डे महाकाली अस्पतालकाे सम्पर्कमा आएनन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>