Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज ०३ गते बुधबार

स्वास्थ्य संस्थामा गई आक्रमण गर्ने १७ घन्टा सम्म परेनन पक्राउ

कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र्ले आफ्ना कर्मचारी कुटिएको विषयमा बिषयमा  बिज्ञप्ति निकालेको छ।   

घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी माथि एक समूहमा आएका व्यक्तिहरूले हातपात र गालीगलौज गरेका छन् । गए राति १२ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको हो । बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले ड्युटीमा रही घाइतेको घाउ सफाइ गरिरहेको समयमा स्वास्थ्यकर्मी गैरे लाई  गालीगलौज गरी घाँटी च्यापेको काम गर्न नसक्ने भए राजीनामा दे समेत भन्दै स्वास्थ्य केन्द्रमा टाँका लगाउन आवश्यक घाउ सिलाउने धागो समेत उपलब्ध नहुने भन्दै आक्रमण गरेकाे बिजप्तिमा उल्लेख छ

स्वास्थ्यकर्मिले २/३ दिन देखी सार्वजनिक बिदाका कारण उक्त धागो नभएले रातीको समयमा स्टोर पनि नखुल्ने भएकाले बाहिर बाट ल्याउन भनिएको यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराउदा समेत खासै चासो नदेखाएको घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागर्दी शैलीमा आएर अनायासै हातपात र गालीगलौज गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गर्दै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले  बिज्ञप्ति निकाल्दै कुटपिटमा सलग्न ब्यक्ति लाई पक्राउ गरि कार्वाही नगरे सम्म बुधबार बाट आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवा ठप्प गर्ने समेत पत्रमा उल्लेख गरिएको

यसै बिषयमा सिएमए संघका अध्यक्ष तिलक जाेशीले एक बिज्ञप्ती निकाल्दै देशैभर स्वास्थ्य संस्था र कर्मचारिमाथि आक्रमण बढेकाे स्वास्थ्यकर्मिकाे मनाेबल कमजाेर बनेकाे भन्दै स्वास्थ्यकर्मि र स्वास्थ्य संस्था सुरक्षा  ऐन अनुसार कार्वाहि गर्न उल्लेख गरिएकाे छ ।

यश सम्बन्धमा कंचनपुर प्रहरिका प्रवक्ता ससचना अधिकारी डियसपि प्रकाश डागिले कानुन अनुसार कार्वाहि हुने, जाहेरि नपरेकाे जाहेरि परे त्यहि अनुसार कार्वाहि अनुसान्धान अगाडि बढाउने बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>