Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ०५ गते शुक्रबार

चित्रपुर युवाँ क्लवले १५ सय बिरुवा बृक्षाराेपण ।

कंचनपुरकाे एक युवा क्लवले १५ सय बिरुवा बृक्षाराेपण गरिएकाे छ । कृष्णपुर नगरपालिका वडा ३ स्थित बनहरा नदि किनार चित्रपुरमा क्लबले बिरुवा बृक्षाराेपण गरिएकाे छ ।

सार्वजनिक बगर क्षेत्र को जग्गामा वृक्षारोपण कार्यक्रम गरिएको क्लवका अध्यक्ष विजय रानाले बताएका छन ।

वडा सदस्य भिमराज जाेशीले बकैन,सिसम र लिप्टिश  गरी १५ सय बोट लगाएकाे बिरुवा लाल्झाडी सव डिभिजन वन कार्यालय ले उपलब्ध गराएकाे बताएका छन ।

वडा अध्यक्ष खेमराज चाैधरीले वातावरण जाेगाउन विरुवा बृक्षाराेपणले उल्लेखनिय भुमिका हुने, नदि नियन्त्रण लगायत फाईदा हुने र बृक्षाराेपण गर्ने क्लवका सहभागी हरुलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>