Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ०५ गते शुक्रबार

माओवादी केन्द्र दार्चुलाकाे पहिलाे चरणकाे समीक्षा सुरु ।

नेकपा ( माओवादी कन्द्र) काे जनता संग माओवादी विशेष रुपान्तरण अभियान दार्चुलाकाे पहिलाे चरणकाे समिक्षात्क बैठक सुरु भएकाे छ ।

शुक्रवार शैल्यशिखर नगरपालिकाकाे गाेकुलेश्वरमा बसेकाे समिक्षात्मक बैठकमा प्रतेक कमाण्ड इन्चार्जहरुले आफ्नाे रिपोर्टिङ गर्ने कार्यक्रम सुरु भएकाे छ । जिल्लालाई ९ भागमा बिभाजित गरेर कमाण्ड एरिया बनाएर क्षेत्र बिभाजन गरिए अनुसार समाचार तयार पार्दा सम्म अपिहिमाल गाउँपालिकाकाे प्रदेश सदस्य दिपक जाेशीले रिपोर्टिङ राखेका छन, यस्तै नाैगाड गापा १,२,३,४ काे प्रदेश सदस्य दलजित धामिले राखेका भने वडा ५ र ६ काे प्रदेश सदस्य पानसिह धामिले राखेकाे अखिल क्रान्तिकारीकाे केन्द्रिय सचिव अशाेक सिह धामिले बताउनु भयाे ।

रिपोर्टिङका क्रममा उत्साह पुर्वक सदस्यता नबिकरण र नयाँ बितरणकाे काम चलिरहेकाे बताएका छन ।
समिक्षा कार्यक्रमकाे अध्यक्षता प्रेमराज पन्तले गरेका छन, प्रमुख अथिति नरेन्द्र कुवँर बिजयसुन्दर रहेका छन भने बैकल्पिक केन्दिय सदस्यहरु जमनसिह धामि, भुवव चन्द्र बिक,  गणेश खत्री पावेल लगायत प्रदेश सदस्य, पालिका इन्चार्ज लगायत रहेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>