Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डाेटी
२०८० असोज ०५ गते शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल सुदुरपश्चिम् प्रदेश कमिटीमा कञ्चनपुरका १० सदस्य चयन भएका छन् । डोटीको राजपुरमा सम्पन्न प्रथम अधिबेशनबाट प्रदेश कोषाध्यक्ष सहित १० सदस्य चयन भएका हुन् ।
प्रदेश सदस्यमा केशवराज जोशी, विकासजङ्ग कुँबर, प्रदिप तिवारी, सावित्री चौधरी, सपना रावल, दिपक कुवर, राकेश खडका, नरेश कार्की, राकेश सिह र टेक बहादुर ऐर छन् ।
अधिवेशनबाट प्रदेश अधिवेशनबाट अरुण कुँवर अध्यक्ष भएका छन् । संघको प्रदेश उपाध्यक्षमा बम बहादुर शाही, सचिव प्रकाश खड्का, सह सचिव दीपेन्द्र खड्का र राम बहादुर रोकाया र महिला विभाग प्रमुख श्रीया सिंह चयन भएका छन् ।
संघका निर्वाचन समितिका अनुसार प्रदेश समितिमा कैलालीबाट १३, कञ्चनपुर १०, अछाम ७, डोटी, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराबाट ६÷६ जना सदस्य गरि ६६ जना सदस्य चयन भएका छन् ।
एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्मेलन उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>