Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० असोज ०६ गते शनिबार

शुक्लफाँटामा माओवादि केन्द्रले सुरु गर्याे सदस्यता नविकरण ।

अरुण भट्ट 

नेकपा माओवादी केन्द्रको तीन महिने जनता संग माओवादी रुपान्तरण अभियानको शुक्लाफाँटामा सदस्यता नविकरणको कार्यक्रम सुरु भएको छ ।

शुक्लाफाँटा नगरपालिकाको वडा नं. ५ का ८५ वर्षिय धनबहादुर कुवँरलाई तीन महिने अभियान टोलीले सदस्यता नविकरण गरि शनिबारबाट अभियानमा सदस्यता नविकरणको कार्य सुरु गरेको हो ।

शुक्लाफाँटा नगरपालिकामा यस अघि पार्टीका एक हजार पाचँ सय भन्दा बढी सदस्यहरु रहेकाले नविकरण तथा नयाँ सदस्यता वितरणकाको कार्यक्रमलाई तिव्रता दिईएको छ ।

असोज १० गते भित्र सबै जिल्ला भरीका पार्टी सदस्यहरुबाट पार्टी सदस्यता शुल्क लिएर नयाँ पार्टी सदस्य तथा नविकरणको कार्यलाई तिव्रता दिईएको शुक्लाफाँटामा तीन महिने अभियानको ईन्चार्ज रहनु भएको माओवादी नेता सरु कुश्मीले जानकारी दिनुभयो ।

 

तीन महिनामा तीन चरणमा विभाजित गरि पार्टी सुदृढीकरणका लागि नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । शुक्लाफाँटा नगरपालिका लगायत कञ्चनपुर जिल्लाका नौ पालिकाका दश क्षेत्रमा केन्द्रिय सदस्यीयहरुको नेतृत्वमा अभियानका कार्यक्रमहरु संचालन गरिएको छ ।

 

वडा, टोल तथा सेल कमिटिको शुक्लाफाँटा नगरपालिकामा भेला, बैठकहरु तथा प्रशिक्षण कार्यक्रमहरु चलिरहेको नगर सचिव दिपकराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>