Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ११ गते बिहिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११कलुवापुरकी महिला कलावती विष्ट(साउद)को मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । बुधबार कलावती घरमै झुण्डिएर मृत फेला परेकी थिईन ।

कलावतीका श्रीमान अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन । विवाह भएको दोसो बर्ष र २२ दिने दुदे बालक छाडेर कसरी उनले आत्महत्या गरेको भन्दै माईती पक्षले छानबिनको माग अघि सारेको हो । मृतक कलावतीका भाई सुरेन्द्र विष्टले दिदिको समान्य अवस्थामा मृत्यु नभएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । प्रहरीले उक्त घटनाको छानबिन भईरहेको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>