Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १२ गते शुक्रबार

रामाराेसनमा रमाउदै पर्यटक

‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत  अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा लगभग ६ सय जना विदेशी पर्यटकहरू पुगेका छन् ।  ‘रेन्बो फेमिली’ ग्यादरिङ अन्तरगत रामारोशन पुगेका पुर्यटकहरु रमाई रहेका छन् । केही पुग्ने क्रम जारी रहेको छ । यत्ति ठुलो सङ्ख्यामा पहिलो पटक रामारोशन पुगेका हुन ।

रामारोशनमा विदेशी पर्यटकहरू रमाई रहेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>