बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेव नरेन्द गैरेलाई विरामीको उपचारको उपचारका क्रममा हातपात गरेको आरोपमा पक्राउ गरिएका राम बहादुर खड्का दुई लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले कार्यस्थलमा स्वास्थ्यकर्मीमाथि वाधा अवरोध पुगाएको अभियोगमा अदालतम दायर मुद्दाको थुनछेक बहसमा दुई लाख धरौटी मागेको थियो । अदालतले मागेको धरौटी बुझाएर खड्का रिहा भएका छन् ।
काँग्रेस सम्बद्ध तरुण दलका नेता खड्काले मध्यराति स्वास्थ्य केन्द्रभित्र पसेर विरामीको उपचार गरि रहेका समयमा गैरेलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया