Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज १३ गते शनिबार

प्राथमिक स्वास्थ्य केन्द्रभित्र प्रवेशगरि स्वास्थ्यकर्मि माथि हातपात गर्ने खड्का धराैटिमा रिहा ।

बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेव नरेन्द गैरेलाई विरामीको उपचारको उपचारका क्रममा हातपात गरेको आरोपमा पक्राउ गरिएका राम बहादुर खड्का दुई लाख धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले कार्यस्थलमा स्वास्थ्यकर्मीमाथि वाधा अवरोध पुगाएको अभियोगमा अदालतम दायर मुद्दाको थुनछेक बहसमा दुई लाख धरौटी मागेको थियो । अदालतले मागेको धरौटी बुझाएर खड्का रिहा भएका छन् ।

काँग्रेस सम्बद्ध तरुण दलका नेता खड्काले मध्यराति स्वास्थ्य केन्द्रभित्र पसेर विरामीको उपचार गरि रहेका समयमा गैरेलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>