नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा अहिलेसम्म कृष्णप्रसाद जैसी र बचनबहादुर सिंहले दावी गरेका छन्। तर, केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र झपट रावललाई समेत अध्यक्षमा उठ्न दवाव सिर्जना गर्न थालिएको छ।
यदि उनीहरु मैदानमा आएनन् भने उपाध्यक्ष कमल तिमिल्सेना पनि भिड्ने चर्चा अहिले चलेको छ।
असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनका लागि ५३ हजार २५२ पार्टी सदस्य र जनसंगठनबाट गरेर झण्डै ६ सय प्रतिनिधि छानिने दाबी गरिएको छ। यस्तै ९० हजार सदस्यमध्ये ४७ हजारले नवीकरण गरेको र पाँच हजार नयाँ थपिएको नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले बताए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया