Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १४ गते आइतबार

प्रशिक्षण र मेची महाकाली अभियान सफल पार्ने समाजवादिकाे निर्णय

 नेकपा ( एकीकृत समाजवादी ) कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटी र दुबै प्रदेश निर्वाचन क्षेत्र कमिटी  पदाधिकारीकाे सयुंत्त बैठक शनिवार शुक्लाफाँटा कलुवापूरमा सम्पन्न भयो।


उक्त बैठक निर्वाचन क्षेत्र नम्बर २ कमिटीका सयाेंजक कुबेर सिंह काे  अध्यक्षतामा र पार्टीका स्थायी कमिटी सदस्य उर्वा दत्त पन्त काे प्रमुख आतिथ्यता, जिल्ला इन्चार्ज लाल बहादुर खड्का ,  जिल्ला सह इन्चार्ज एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ ईन्चार्ज  माननीय माया पन्त  , प्रदेश कमिटी सदस्य गजेन्द्र राना र दिल बहादुर बुढा , जिल्ला उपसचिव जोगी सोब , शुक्लाफाटा अध्यक्ष   नवल सिंह राना , बेदकोट अध्यक्ष महेश जोशी , उपाध्यक्ष द्वय कृष्ण राज पाण्डे र दिल ब. भाट , जिकस परमानन्द जोशी , साथै २ कमिटी सचीव कर्ण बहादुर खडायत , २(१) का सचीव प्रजित चदारा , २(२) का संयोजक लबदेब जोशी , २(२) सचिव गंगादत्त बिष्ट लगायतका नेता कमरेड काे उपस्थितिमा भएको बैठकले  यहि असाेज १७ गते   सामुदायिक बन भवनकाे सभाहलमा  क्षेत्र नम्बर २ अन्तर्गतकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटी र दुबै प्रदेश निर्वाचन क्षेत्र कमिटी को संयुक्त प्रशिक्षण कार्यक्रम भब्य रुपमा सफल पार्ने तयारि गर्ने निर्णय गरेकाे छ।
यस्तै पार्टीको मेची महाकाली अभियानको समग्र परिचालन को बिषयमा निर्णय का साथ प्रथम पदाधिकारी बैठक सम्पन्न गरेकाे समाजवादि प्रेस संगठनका सचिव धिरज जाेशीले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>