Samriddhipost
२०८२ फागुन २४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १४ गते आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न नेपाल आयल निमगलाई निर्देशन दिएका छन् ।

सरकार प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले बढेको मूल्य कायम नगर्न निगमलाई निर्देशन दिइसकेको र निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने जानकारी दिइन् ।

“प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । मूल्य वृद्धि रोक्ने र साविक मूल्य कायम गर्ने निर्देशन भएको छ,” उनले भनिन्, “केहीबेरमा आयोगले त्यो सूची प्रकाशित गर्ला ।”

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>