Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
दार्चुला
२०८० असोज १५ गते सोमबार

लेकमवासीको दुर्दशा, स्टेचर सम्म भएन, सेवा दुस्तदुरुस्तकाे प्रयास गर्छाै कार्यकारि अधिकृत ।
खाट र काठ प्रयाेग गरि बिरामि बाेक्दै

लेकम गाउँपालिकामा सडक छ गाडी चल्दैन, एम्बुलेन्स छ अत्तोपत्तो कतै थन्किएकाे छ । स्वास्थ्य क्षेत्रमा बर्षेनी करोडौं बजेट छ जनतालाई सेवा दिन स्टेचर छैन ।
लेकमगाउँपालिकामा यस्तै हबिगत देखिएकाे छ । आईतबार गाउँपालिका - ५ पिर्तोलीको विरामिका परिवारले यस्ताे भाेगेका छन । ५० वर्षिय भागरथी भट्ट बिरामी हुदा स्ट्रेचर को लागि स्वास्थ्य ईकाइमा सम्पर्क गर्न खोज्दा स्ट्रेचर पाइएन् बिहान खटियामा राखेर बिरामीलाई उपचारका लागि स्थानीयहरुले अस्पताल तिर लगेका छन्।


प्रत्येकगाउँ टाेलमा स्वास्थ्य सेवा त परको कुरा एउटा बिरामी बोक्ने स्ट्रेचर दिन सकिदैन भने स्थानिय  सरकारबाट अरु के आशा गर्न सकिन्छ ? एक स्थानियले नाम नराख्ने सर्तमा भने ।

यसै सन्दर्भमा लेकम  गाउँपालिका प्रमुख कार्यकारि अधिकृत अर्जुन सुवेदीलाई सम्पर्क गरि स्टेचर सम्म किन दिन सकिएन स्वास्थ्य सेवामा लगानि छैन भनेर साेद्धा वहाले समृद्धि पाेष्ट संग भन्नू भयाे स्वास्थ्य संस्थामा १/२ बटा स्टेचर रहेका छन तर याे ठाउँमा किन स्टेचरकाे ठाउँमा खटिया प्रयाेग गर्ने बाध्यता किन आयाे बुझ्ने, थप स्टेचर आवश्यक भए बजेट ब्यावस्था गरि खरिद गर्ने बताएका छन । कतिपय सेवाग्राहिले स्टेचर घरमा लगेर जाने सुरक्षित नराखिदिने, स्वास्थ्य संस्थामा फिर्ता नगरिदिदा समेत समस्या हुने गरेकाे बताएका छन ।

यसैगरि बर्खाले बाटाे भत्किएका कारण एम्बुलेन्स कुणिमा अड्किएकाे स्काभेटर पनि अर्काे ठाउँमा काम गर्न गएका कारण सुचारु नभएकाे अब बर्षात राेकिए संगै सबै बाटाे सुचारै गर्दै एम्बुलेन्स लगायत साधन समेत सुचारु रहने सबै सेवाहरु चुस्त दुरुस्त राख्न अधिकतम प्रयत्न गर्ने  बताएका छन ।


#लेकममा स्टेचर पाईएन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>