Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १६ गते मङ्गलबार

निवर्तमान अर्थ मन्त्रीका स्वकीय द्वारा धम्की ।

नेकपा एकृकीत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा सांसद तथा दलका उपनेता कञ्चनपुर सह- ईन्चार्ज प्रकाश रावल का स्वकीय सचिव ईन्द्र सिंह ठगुन्नाले समाजिक सञ्जाल माफत धम्की दिएकाे हाे ।

उनले एकिकृत समाजवादी निकट विद्यार्थी संगठन कञ्चनपुर जिल्ला सचिवालय सदस्य सन्ताेष विष्ट लाई धम्की दिएकाे हाे ।

अनेरास्ववियू कञ्चनपुरले आज १६ गते संगठनको विस्तारित बैठक राखेकाे बताएको छ । उक्त बैठककाे ब्यानर अनेरास्ववियू सचिवालय सदस्य सुशील चन्दले फेसबुक मार्फत पाेष्ट गरेकाे  मा विद्यार्थी नेता विष्टले समय कति बेला हाे भनेर साेधेकाे पाेष्टमा मन्त्रीका स्वकीय सचिव ईन्द्र सिंह ठगुन्नाले धम्की दिएकाे विद्यार्थी नेता विष्टले बताएका छन ।

बिष्टले भने धेरै नबाेलेकाे ठिक तिमिलाई धेरै दिनबाट हेर्दै छु । यसरी मन्त्रीकाे स्वकिय हु भन्दैमा धम्काउन पाईन्छ र प्रतिप्रश्न गरे ।

याे विषयमा अनेरास्ववियू कञ्चनपुर ईन्चार्ज रमेश पन्त लाई फाेन गरेर साेध्दा चाहिँ आफुले पनि समाजिक सञ्जाल मा देखाेकाे र विद्यार्थी नेता विष्ट लाई साेध्दा मैले चाहिँ समय कति बेलाहाे भनेर सुशील चन्दले हालेकाे पाेष्टमा साेधेकाे थिए । ईन्द्र सिंह ठगुन्ना संग कुनै पनि विषयमा कुरा नभएको भनेर बताउनु भएकाे छ विद्यार्थी नेता पन्तले भन्नु भयाे । याे विषयमा पार्टीको नेताहरू संग छलफल गर्ने नेता पन्तले बताउनु भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>