Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १७ गते बुधबार

ताेकेकाे मुल्यभन्दा बढि र सम्झाैता समय अगाबै रकम उठाएकाे भन्दै ठेकेदारकाे ठेली क्रान्तिकारी  युवाकाे नियन्त्रणमा

क्रान्तिकारी युवा संगठन नेपाल कैलालि ले लियो घोडाघोडि को रोयल्टि नगदि रसिद नियन्त्रणमा

क्रान्तिकारी युवा संगठन नेपाल कैलालीले जिल्लाको घोडाघोडी नगरपालिकाले रोयल्टी को टेन्डर आवहान गरि क्रान्दी , टकाना ,डोडा,झिङ्गेझाला बाट नदि जन्य वस्तु हरु ढुङ्गा ,गिट्टी ,वालुवा माटो लगायतका नदिजन्य पदार्थका टेण्डर आव्हान गरि ठेक्का दिएकाेमा ठेकेदारले सम्झाैता भन्दा बढि रकम उठाएकाे सम्झाैता हुनु पुर्वबाटै राेयल्टि रकम उठाएकाे लगायत बिषयमा युवा संगठनले रसिद ठेलि मंगलबार नियन्त्रणमा लिएकाे छ ।

२०८० असोज ७ गते श्री स्थान निमार्ण सेवा प्रा लि र नगरपालिका बिच ठेक्का सम्झौता भएको
तर उक्त निर्माण व्यवसायी ले सम्झौता मिति भन्दा ४/५ दिन अगाडि बाटनै नगदि रसिद काट्न सुरु गरिरहेको र
टेण्डर सम्झौता अनुसार प्रति ट्रालि रु. ८३७ लिनुपर्ने तर  श्रीस्थान निमार्ण  सेवा प्रा लि का सञ्चालकले मनमानी तरिकाले जनहित विपरित प्रति ट्रालि रु. १२०० लिएको बिषय जनस्तरबाट व्यापक जन गुनासो आइसकेपछि संगठनले एक थान नगदि रसिद नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।

संगठनले यस्ता हर्कता नदोहर्याउन दिन नगर सरकार समक्ष जोडदार माग गर्दछौँ बिज्ञप्तिमा उल्लेख गरेकाे छ । यस्ता गतिविधि पुन दोहर्याएको पाईएमा हामि नगरपालिका र निर्माण व्यवसायका विरुद सशक्त संघर्षमा होमिने कुरा यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौँ बिज्ञप्तिमा उल्लेख छ ।
यश बिषयमा ठेकेदार कम्पनि का नवीन कठायत संग सम्पर्क गर्दा अहिले बिजि रहेकाे र केही समयमा सम्पर्क गर्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>