दार्चुलामा विद्यार्थी संग 'अखिल क्रान्तिकारी' अभियान तिब्र बन्दै ।
दार्चुला जिल्लामा विद्यार्थी संग 'अखिल क्रान्तिकारी' अभियानले तिब्रता पाएकाे छ । दैनिक जसाे क्याम्पस र विद्यालयहरुमा संगठन बिस्तार हुन थालेका छन ।
अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य अशोक सिंह धामीको प्रमुख आतिथ्यतामा र प्रदेस सचिव राजेन्द्र सिह डागा विशिष्ट आथित्यमा श्रि मालिकार्जुन माध्यमिक बिद्यालय मिलमिलिमा बुधबार राजेष धामिको संयोजकत्वमा ४१ सदस्यीय माबी स्तरीय मुल कमिटी गठन गरेकाे छ । यस्तै माबी मडमा सङ्गिता धामी को अध्यक्षतामा गरि ४१ जनाको समिति निर्माण गरेकाे अखिल क्रान्तिकारि दार्चुलाका नेता नवीन बिष्टले बताए।
मंगलबार माबी गोकुलेश्वरमा सुरेन्द्र बिश्टको अध्यक्षतामा ५१ सदस्यीय समिति गरेकाे छ ।
माबी मडमा सङ्गिता धामी को अध्यक्षतामा गरि ४१ जनाको समिति निर्माण गरेकाे छ ।
संगठनले नियमित जसाे संगठन बिस्तार, प्रशिक्षण लगायत कार्यक्रम गरेर अभियानमा तिब्रता दिएकाे सचिवालय सदस्य धामीले बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया