Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १८ गते बिहिबार

दार्चुलामा ट्रक दुर्घटना हुदा एक जनाकाे मृत्यु
फायल फाेटाे

दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।आज बिहान करिब १०:४० बजे महाकाली नगरपालिकाकाे खलंगाबाट दुहु गाउँपालिकाको हिकिला तर्फ जादै गरेको से.१ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा स्थानीय करन सिंह बोहराको घटनास्थल मै मृत्यु भएको हो ।

ओभर लोड भएकाले ब्रेक फेल हुँदा ट्रक दार्चुला-  तिन्कर सडक अन्तर्गत दुहु गाउँपालिका ३ राताकाठामा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खस्दा दुहु गाउँपालिका -३ ब्रहमदेब बस्ने अन्दाजि बर्ष ४०/४५ का करन सिंह बोहराको घटनास्थलमै नै मृत्यु भएको प्रहरीको भनाइ छ। 

सवारि चालक फरार छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यलय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालको कमान्डमा ७ जना प्रहरी खटिएका छन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>