Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज १९ गते शुक्रबार

आज प्रधानमन्त्री प्रचण्ड बझाङ्ग आउदै
फायल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल आज बझाङ जाँदैैछन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी बिहान १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया र पीडितहरुलाई राहत हस्तान्तरणको कार्यक्रम पनि रहेको पाण्डेले बताए।

गत मंगलबार गएको भूकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका छन्। भूकम्पले थुप्रै घर र केही विद्यालय भवन पनि भत्किएका छन्। यसैबीच, मंगलबार ६ दशमलब ३ रेक्टरको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>