Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १९ गते शुक्रबार

हिमाली ताल रिङ्देपानिमा वाईसियलकाे झण्डा सहित पुगे नरबहादुर ।

सुदुर पश्चिम प्रदेशको मनमोहक सुन्दर पर्यटकीय गन्तव्य रिङ्देपानी तालमा पहिलोपटक वाईसीएल नेपालको मसाल र तारा अंकित झण्डा फहराएको छ । अपिहिमाल पर्यटन वर्षका अवसरमा झण्डा सहित वाईसियल प्रदेश अध्यक्ष रिङ्देपानी पुगेका हुन ।

अपि नम्पा हिमाल क्षेत्र अन्तर्गत ४ हजार २ सय ८१ मिटर अग्लो स्थानमा रहेको उक्त तालमा संगठनका सुदुरपश्चिम प्रदेश संयोजक नरबहादुर बिष्ट पुगेर झण्डा फहराएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बाेहराले जानकारी दिएका छन ।

बाेहराले पर्टनमा गएका बिष्ट सहितलाई बधाई दिदै अपिहिमाल क्षेत्रमा आउने पर्यटकलाई सधैभरि आउन सकिने आउनेलाई स्वागत रहेकाे बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>