Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २२ गते सोमबार

माओवादी मजदुरका नेता नाथ एमाले प्रवेश

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नरहरि नाथ एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रको मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष नाथलाई एमाले महासचिव शंकर पोखेरलले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका छन् ।

नाथ माओवादीको कृष्णपुर नगरपालिकाका इन्चार्ज हुन् । एमाले कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिह ऐरीले नाथ एमाले प्रवेश गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>