Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २२ गते सोमबार

ईजरायलमा बेपत्ता भनिएका विपिन जाेशी सम्पर्कमा उपचार हुँदै भिडियाे सहित

प्यालेस्टानी विद्रोही समूह (हमास)को आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी उपचारमा रहेकाे दावि गरिएकाे छ । 

कञ्चनपुरका जोशी अस्पतालमा उपचाररत रहेको उनका प्लटु संगै पढेका साथिहरुले बताईरहेका छन तर इजरायलस्थित नेपाली दूतावासले  अवस्था अज्ञात उल्लेख गरेकाे छ।

यसैगरी हिमाचल कट्टेललाई छातीमा गोली लागेकोमा अपरेसन सफल भएको छ। उनी उपचाररत छन्।

१० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। दुई जना भने सकुशल छन्। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन्। 

११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनीहरु इजरायल पुगेका हुन्। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>