राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले ईजरायल गएर कृर्षि सिकेका र नेपालमा पनि नमुना प्लट बनाएर सिकाउन चाहनेका लागि आवश्यक ब्यावस्था मिलाउने उल्लेख गरेका छन ।
उनले लेखेका छन इजरायलमा गएर आधुनिक कृषि तालिम लिई फर्कनु भएका साथीहरुलाई अनुरोध:
तपाईंहरुले इजरायलमा सिकेको आधुनिक कृषि ज्ञानहरु मध्ये नेपालको लागि अति नै उपयुक्त हुने कृषि सम्बन्धि प्रविधिको नमुना प्लट बनाएर सर्बसाधारणलाई देखाउन चाहनु हुन्छ भने मलाई 9841592361 मा सम्पर्क गर्नु होला । बीरगंज कृषि औजार कारखानाको हाता भित्र त्यस्ता दुइ चार वटा नमुना बनाएर किसानहरुलाई देखाउन सकिन्छ र ईच्छुक किसानहरुलाई तालिम दिन पनि सकिन्छ । सो कामको लागि राष्ट्रिय आविष्कार केन्द्रले सकेको जति खर्चको व्यवस्था गर्नेछ । इजरायल जान नपाउने किसानहरुको लागि यस्तो नमुना प्रदर्शनी धेरै नै लाभदायक हुनेछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया