Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २६ गते शुक्रबार

विपिनकाे खाेजिगरि नेपाल फर्काउन क्रान्तिकारी युवाकाे माग ।

विपिनकाे खाेजिगरि नेपाल फर्काउन क्रान्तिकारी युवाकाे माग ।

गत शनिवार ईजरायलमा हमासकाे आक्रमणमा परेका
विपिन जोशीलाई अविलम्ब खोजगरि नेपाल फर्काउन क्रान्तिकारी युवाले माग गरेकाे छ ।

बैध नेतृत्व को क्रान्तिकारी कम्युनिष्टपार्टी नेपाल को साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपाल का प्रदेश संयोजक द्वारा हस्ताक्षरित प्रेस वक्तव्य निकाल्दै जोशीलाई अविलम्ब नेपाल फर्काउन माग गरिएकाे छ ।

ईजरायलले प्यालेस्टाईन माथि सम्राज्यवादी ईसारामा निरन्तर थुप्रादै आएको युद्व र थिचोमिचो का विरुद्ध हमास समुहले गरेको प्रतिकार संघर्षको बिचमा परि अध्ययन का लागि ईजराईलमा गएका नेपालि विद्यार्थिहरु ज्यान गुमाउन बाध्य भएका छन। युद्व को चपेटामा परि मृत्यु भएका युवाहरु प्रति भावपुर्ण श्रध्दाञ्जलि व्यक्त गर्दछौँ वक्तव्यमा उल्लेख गरिएकाे छ । युद्वको चपेटामा परि घाईते पर्नुभएका दाजुभाई दिदी बहिनीहरु को पुर्ण स्वास्थ्य लाभको कामना गर्दै आफ्नो ज्यान जोखिम मा राखी सयौँ नेपाली युवा युवतिहरु को ज्यान बचाउन पहल गरेका कञ्चनपुर को भिनपा ०३ बस्ने विपिन जोशीको अवस्था अहिले सम्म पनि अज्ञात राखेको हुदा अविलम्ब  खोजपहल गर्न र तत्काल नेपाल फर्काउन नेपाल सरकार संग जोडदार माग गर्दै, घाईतेहरु को उपचारका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>