Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २६ गते शुक्रबार

चिनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडि र प्रशिक्षक लाई भब्य स्वागत ।

दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा न.०४पडपडामा  आमा बिमला पन्त र बुवा बिक्रम पन्त काे छाेरि भएर जन्म लिइ हाल कञ्चनपुर जिल्लाको  शुक्लाफाँटा नगरपालिका -०८ पारिफाँटामा बसाेबास गर्ने खेलाडि कलावति पन्त सहित प्रशिक्षकलाई शुक्लफाँटाका जनप्रतिनिधिले भब्य स्वागत गरेका छन ।

नेपाली राष्ट्रिय कबड्डि टिमको तर्फबाट हालै  चिनमा सम्पन्न १९औ एसियाली खेलकुदमा नेपाल काे नाम खेल जगतमा उदयीमान बनाउन उत्कृष्ट खेल प्रदर्शन गर्नुहुने सम्पूर्ण नेपाली महिला कबड्डि टिम काे समेत प्रतिनिधित्व हुने गरि साेहि टिमको खेलाडी।
कलावति पन्त र प्रशिक्षक हरु लाई शुक्लाफाँटा नगरपालिका का नगरप्रमुख ,नगर प्रबक्ता, धर्मजनता माबि स्टेसनपुरका खेल प्रशिक्षक गमल सिह धामी, वडा ८ अध्यक्ष बहादुर सिह महरा लगायत जनप्रतिनिधि समेतको उपस्थिति मा धनगढी बिमानस्थलमा बधाई ज्ञापन सहित भब्य रुपमा स्वागत गरिएकाे छ ।

वडा०८काे कार्यालय पारिफाँटा कञ्चनपुरले पनि छिट्टै वडा कार्यालय मा विशेष समारोह काे आयाेजना गरि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष महराले बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>