Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २६ गते शुक्रबार

जिल्लाकाे महेन्द्रनगर बस पार्क क्षेत्रमा माग्दै हिडने एक ब्यवारिसे व्यक्तिकाे मृत्यु भएकाे छ । पार्क क्षेत्रमा लामो समय देखि माग्दै हिड्ने मानसिक अवस्था ठिक नभएको नामथर वतन खुल्न नआएका अन्दाजि बर्ष ३०/३२ काे एक ब्यक्तिकाे शुक्रबार मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कल्सुहाउदो बर्णका, उचाई ५.२ भएको सेतो गुलाबी कलरको धर्षा भएको सर्ट,भित्र कालो कलरको भेष्ट खैरोमा कालो धर्सा भएको ट्रेक कालो कपाल दारी पालेको दाहिने हात अपाङ्ग भएको पुरष ब्यक्तीलाई अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागी महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा आज शुक्रबार दिउसाे ३ बजेको समयमा मृत्यु जनाएकाे छ ।

बेवारिसे उक्त लास हाल महाकाली प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएकाे कञ्चनपुर प्रहरीले बताएकाे  छ । प्रहरीले हुदा निजलाई पहिचान गरेर घर परिवार तथा आफन्तजन सम्म खबर पुर्याईदिन अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>