Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २७ गते शनिबार

लालझाडिमा बजार अनुगमन, ब्यावसाय दर्ता गर्न अध्यक्षकाे आब्हान ।

कंचनपुरकाे लालझाडि गाउँपालिकामा बजार अनुगमन सुरु भएकाे छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की नेतृत्वमा, जनप्रतिनिधि, सुरक्षाकर्मि सहित बिहिबार बाट सुरु भएकाे अनुगमन सु भएकाे हाे ।

अनुगम वडा छ, दुई र वडा १ मा भएकाे छ । अनुगमनका क्रममा मिति सकिएका समान आ‌ैसधि, भन्सार छली अबैध  भित्र्याइएका सामान अन्डा, जनप्रतिनिधि र  प्रहरिको रहोबरमा नस्ट गरिएकाे वडा ५ का सदस्य अम्मर सिह धामीले बताउनुभयाे ।

धेरै जसाे पसलहरु गाउँ पालीकामा दर्ता नभएकाे देखिए पछि पसल हरुलाई दर्ता गर्न व्यवसायी हरुलाइ पालिका अध्यक्ष निर्मल राना अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>