Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २८ गते आइतबार

दार्चुला हिडेकाे जिप बैतडीमा दुर्घटना

धनगढीबाट दार्चुलाका लागि हिँडेको जिप बैतडीमा दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापूर नजिक जिप दुर्घटना भएको हो।

धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जिप आइतवार बिहान साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा सवार ४ जना यात्रुहरूलाई सामान्य चोट लागेको छ । अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरू सामान्य घाइते भएकाछन्।

हिक्मत कार्की र एक अर्का यात्रुको टाउकोमा चोट लागेको छ । जिप ७ जना यात्रु बोकेर हिजो शनिवार साँझ धनगढीबाट हिँडेको थियो। सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>