Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २९ गते सोमबार

प्रधानमन्त्री प्रचण्डलाई बैध्य निकट युवाले देखाए कालाेझण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ।

एमसिसिको मतियार भन्दै मोहन बैध 'किरण' नेतृत्व को क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कैलाली ले साेमबार सुदुरपश्चिम आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  राष्ट्रघाति सम्झौता एम सि सि को मतियार ,अमेरीकि सम्राज्यवादी दलाल मुर्दावाद, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जस्ता नाराहरु लगाएर प्रधानमन्त्री प्रचण्ड लाई कालो झण्डा देखाएको क्रान्तिकारी युवा संगठन नेपालका सुप प्रदेश संयोजक दिपेन्द्र ऐरी ले बताएका छन ।

सोमबार दिउँसो कैलालीको मसुरीयामा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन्।

प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम गएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>