Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष ११ गते आइतबार

कंचनपुर अनेरास्बियु सह इन्चार्जमा भट्ट

विद्यार्थी नेता अर्जुन भट्ट एमाले निकट अनेरास्ववियु कञ्चनपुरको सह ईन्चाज चयन भएका छन । अनेरास्ववियु केन्द्रीय कमिटिले बैठकले भट्टलाई कञ्चनपुरको सह ईन्चाजमा चयन गरेको हो । माओवादी निकट अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमा होमिएका भट्ट लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने उनले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>