Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक ०८ गते बुधबार

खुट्टा भाचिएपछि हातमुख जाेर्न समस्या, सहयाा लागि अपिल ।

खडक ब. काेलि
अछाम भूकम्पमा परी घाइते भएका कञ्चनपुरका एक मजदुरको उपचार नपाएर कष्टकर जिवन बिताइरहेका छन् । भिमदत्त नगरपालिका १८ जनचेतना टाेल सुकुम्बासी बस्तीका ४२वर्षीय  नरि ओडकाे दायाँ खुट्टा  भाँचिएर आफुलेकष्टकर जिवन बिताइ रहेकाे बताएका छन। ओड २०८० असाेज१६ गते  गएकाे भुकुम्पमा परि घाइते भएका हुन।

कञ्चनपुर जिल्लामा काम नपाए पछि नरि ओडका साथि लगायत भाद्र २० मजदुरि गर्न अछाम गएका थिए। उनले भने म र मेराे साथि अछाममा रहेकाे डल्फिन हाेटलमा काम गरिरहेका थियाै, अचानक हाेटल हल्लियाे छतबाट खस्याै मेराे दायाँ खुट्टामा चाेट लाग्याे संगै गएका मजदुर साथीहले अछाममा रहेकाे साँफेबगर नगरपालिका ७ राधिकाेट  अछाम बयालपाटा अस्पतालमा लगे अस्पतालले अप्रेसन गर्नुपर्ने बताए म सँग  पैसा थिएन सामान्य उपचार गरि कञ्चनपुर  आए  घरको दयनीय अवस्था भएकोले मैले आफ्नो खुट्टाकाे उपचार गर्न नसकेर कष्टकर  जीवन बिताइरहेकाे ओड बताउछन।

आफुले मजदुरि गरेकाे १३/१४ हजार रुपैया पनि छुटेकाे दुखेसाे पाेखेका छन। सुकुम्बासी  जनचेतना १८ सालघारीमा बस्दै आएका ओडले स्थानिय सरकार,  सरकार ,संघ-संस्था र सामाजसेविहरुलाइ सहयाेग गरिदिनु अनुराेध गरेका छन। भिमदत्त नगरपालिकाका नगर उपप्रमुख  निलम लेखक जाेशिले आफुलाइ यस घटनाबारे जानकारि नभएकाले व्यक्तिगत तथा नगरपालिका बाट हुने सहयाेग र उपचार गर्ने बताएकि छन  उपमेयर  यसभन्दा अघि पनि दुखि पिडित र असाहायहरुलाइ र गरिबहरुकाे सेवा गदै आएकि छन। पिडित ओडका२ साना छाेरा, श्रीमती छन। भूकम्पमा परी लोग्नेको खुट्टा भाँचिएकोलेसाँझ बिहान हातमुख जोर्न पनि धाै धाै परेकाे उनकी श्रीमती लक्ष्मि ओडले दुखेसो पाेखिन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>