Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक ०८ गते बुधबार

अज्ञात ब्याक्तिले ताेडफाेड गरे भ्याकुलाेडर, अहिले सम्म ताेडफाेड गर्ने ब्यक्ति लागेन पत्ता ।

बैतडीमा अज्ञात ब्यक्तिले एक पालिकाको ब्याक लोडर तोडफोड गरेको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका-६ को  कार्यालय अगाडी राखिएको बा.प्र.०१–००४क १२१६ नम्बरको ब्याक लोडरमा गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको  हो  ।

ब्याक लोडरको चारैतिरको सिसाहरु फुटाएको र  म्यूजीक सिस्टम समेत  गायव गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए। तोडफोड कसले गर्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको  उनको भनाइ छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>