Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०९ गते बिहिबार

अछाममा जिप दुर्घटना हुदा थापाकाे मृत्यु, चालक फरार

अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु भएको छ। गाडीमा चालकसहित १२ जना सवार रहेका थिए। अन्य ११ जना भने सकुशल रहेका छन्। जीप चालक फरार रहेका छन्। दुर्घटनाबारे खबर पाएसंगैं प्रहरी घटनास्थलमा परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>