Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक ०९ गते बिहिबार

ईजरेल फलस्तिनि युद्ध १९ औँ दिनमा सरकारले कंचनपुरका बिपिनकाे अवस्था सार्वजनिक गर्न सकेन ।

गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि  मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो। यसरि १९ दिन सम्म चलेकाे युद्धकाे दिननै १० नेपाली विद्यार्थिकाे मृत्यु भएकाे थियाे भने १ जना विद्यार्थी बिपिन जाेशीकाे अवस्था अज्ञात छ । हमासले बन्धक बनाएकाे अपुष्ट खबरहरु भएपनि सरकारले अहिले सम्म पत्ता लगाउन र रिहाई गराउन सकेकाे छैन तर पहल गरिरहेकाे बताएको छ ।

दुईसय बढि मानिस हमास संग बन्धक रहेकाे अन्तरास्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । यसैबिच २ जना अमेरिकि नागरिक आमाछाेरिलाई केहिदिन पहिला रिहाई समेत गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>