Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०९ गते बिहिबार

महेन्द्रनगरकाे खुलामञ्चमा रामलिला आयाेजना हुने

खडक ब. काेलि
२०५२ साल देखि सञ्चालन  हुदै आएकाे रामलिला यस बर्षपनि कार्तिक  ११ गतेदेखि महेन्द्रनगरको खुला मञ्चमा हुने भएको छ ।
सार्वजनिक मञ्चबाट सम्पूर्ण जन मानस हरुमा हाम्रो समाज समुदाय सबैलाई एक ठाउँमा ल्याएर रामलीला का माध्यमबाट चरित्रको विकास निर्माण गर्ने काम  नैतिक वान आदर्शवान गुणवान रामले जुन आफ्नो जीवनकालमा देखाएका कुराहरु छन् त्यस्तै आफ्नाेजीवन बनाउनका निमित्त कर्तव्य गर्नुपर्छ र कर्तव्य गरेपछि मात्रै अधिकारको प्राप्ति हुन्छ भन्ने सन्देश दिन रामलिला लगाएको रामलीला समितिका अध्यक्ष समर जङ्ग बहादुर चन्दले बताएका छन्।

समाजमा भईरहेका बिकृति विसंगति बढिरहेकोबेला आदर्श रामको चरित्र जस्तै समाज बनाउने उद्देश्यले रामलिलाकाे आयाेजना गरिएकाे अध्यक्ष चन्दले बताए।  त्यसैगरी धर्म संस्कार सरक्षण साथै मानिसहरूलाई आदर्श बनाउनका लागि महाेत्सव हुनलागेकाे समितिका  महासचिव  नरेन्द्र प्रसाद जोशीले बताए। आजिवन सदस्य , सदस्यकाे सहयाेग बाट उठेकाे रकमबाट रामलिला सञ्चालन  गरिने  काेषाध्यक्ष बिष्णु दत्त भट्टले बताएका छन मञ्च ब्यवस्थापन लगायतका सम्पूर्ण कामहरु तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>