Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक १० गते शुक्रबार

अपिहिमालमा पालिका स्तरिय क्रिकेट खेल उद्घाटन

दार्चुला जिल्लाकाे अपिहिमाल गाउँपालिकाले पालिका टिमहरुकाे सहभागितामा क्रिकेट खेलकाे उद्घाटन गरेकाे छ ।

पालिकाले अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष पुरुष टि-ट्वान्टि क्रिकेट प्रतियोगिता कार्तिक १० बाट सञ्चालन गर्ने तालिका अनुसार आज उद्घाटन भएकाे हाे ।

खेलमा प्रथम पुरुस्कार रु. १,५१,१११/- ( मेडल, प्रमाण पत्र तथा ट्रफी), द्वितीय पुरुस्कार रु. १,०१,१११/- (मेडल, प्रमाण पत्र तथा ट्रफी), प्लेयर अफ दि टुर्नामेन्ट:- रु. १०,०००/- नगद मेडल तथा ट्रफी,बेस्ट बलर/ ब्याटर / ईमर्जिङ प्लेयर: रु.५,०००/- प्रति प्लेयर (मेडल तथा ट्रफी),म्यान अफ दि म्याच रु.१,०००/- (नगद तथा ट्रफी) टुर्नामेन्टका आकर्षण रहेका छन ।

खेल T-20 फर्म्याटमा लिगकम नोक आउटका आधारमा खेलाईने खेल सम्तेली चौड खेल मैदानमा खेलाई रहेकाे पालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले जानकारी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>