Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ११ गते शनिबार

एमाले नेता जाेशी अस्पताल भर्ना, छातिमा संक्रमण ।

नेकपा एमालेका नेता भाेजराज जाेशी अस्पताल भर्ना भएका छन । 

नियमित चेकजाँचमा रहेका जाेशी छातिमा संक्रमण देखिए पछि बुधबार राति अकस्मात भारतकाे खटिमा स्थित अस्पताल लगिएकाे पारिवारिक स्राेतले बताएको छ । 

नेता जाेशी राजनितिक रुपमा काम गर्दा पन्चायतकालिन समयमा पटक पटक जेल पर्दा दम राेगले च्यापेकाे र तत्कालिन समय बाट नियमित रुपमा औषधि सेवन गरिरहनु भएकाे परिवार स्राेतले बताएकाे छ । 

नेकपा एमाले तर्फबाट नेता जाेशीले शिक्षा राज्य मन्त्री, प्रतिनिधि सभाकाे उप सभामुख पदहरु सम्हालेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>