Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष ११ गते आइतबार

बिप्लप निकट युवाले गरे जनमत संग्रहका लागि कार्यक्रम उद्घाटन ।

नेकपा विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जनमत स्रग्रहका लागि अभियानको उद्घाटन गरेको छ । आइतबार युवा संगठन कञ्चनपुरले भीमदत्त नगरपालिका महेन्द्रनगरदेखि जनमत स्रग्रहका लागि अभियानको उद्घाटन गरेको हो । युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले अभियानको एक कार्यक्रमका विच उद्घाटन गरिएको बताए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य महान चौधरीले अभियान उद्घाटन गरेका छन । युवा संगठन कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज जोशीको अध्यक्षतामा अभियान उद्घाटन गरिएको छ । अभियान उद्घाटन कार्यक्रममा विद्यार्थी नेता सहितको सहभागिता रहेको थियो । कार्यक्रमले पाचँ बर्षमा हुने चुनाव भन्दा अगाडि जनमत संग्रह गरि संसदिय ब्यावस्था कि समाजवादि ब्यावस्था हुने बारेमा टुङ्गाे लगाउन पहल गर्ने युवा नेता मनमाेहन जाेशिले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>