Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक ११ गते शनिबार

सब्जिमण्डिमा फाेटाे खिच्दा पक्राउ परे तीन युवाँ, भिडियाे सहित
भिडयाे/ फाेटाे आदित्य जाेशी

प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न काठमाडौंबाट आएका केही पर्यटकलाई तरकारी बजारबाट पक्राउ गरेको छ ।

तरकारी बजारको तस्बिर खिचि रहेका बेला उनीहरुलाई पक्राउ गरिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार तस्बिर खिचि रहेका तिन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले सहायक प्रमुख जिल्ला अधिकारीको आदेशमा पक्राउ गरिएको साेधपुछ पछि उनिहरुलाई छाडिएकाे बताएका छन ।

‘सहायक सिडिओ सापले कुन नियतले फोटो खिचि रहेका छन् भनेर सोधपुछका लागि भन्नु भएको हो, त्यस्तो केही छैन’ उनले भने । पक्राउ परेका युवाहरुले यस्ताे भने तलकाे भिडियाेमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>