Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १२ गते आइतबार

भुकम्पमा परि हातमुख जाेर्न समस्यामा उपमेयर लेखकले गरिन सहयाेग

खडक ब. काेलि
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम जाेशी लेखकले अछाम भूकम्पमा परी घाइते भएका कञ्चनपुरका मजदुरलाई खाद्य सामग्री सहयाेग  गरेकी छन्।

अछाम भूकम्पमा परी घाइते भएका भीमदत्तनगरपालिका १८ सालघारी बस्ती सुकुम्बासीका नरि ओडलाई चामल दाल तेल मसला तरकारी र औषधि उपलब्ध गराएको नगर उप प्रमुख निलम लेखक जोशीले बताइन् उपचार गर्न नसकेका नरि ओडलाई उपचारको लागि अस्पताल लगिने प्रतिबद्धता समेत दिएकाे  पिडित ओडले बताए।

साझबिहान खान खानका लागि समस्या थियाे उप प्रमुखले  राहात खाद्यन सामाग्री उपलब्ध गराइदिएकाेले आफुखुशि भएकाे ओडले बताए उप प्रमुखले सुकुम्बासी बस्तिका पिडितलाइ गरेकाे सहयाेगलाइ नमुनाकाे रुपमा काम गरेकाे भन्दै  हिरा सुनार भनिन चुनावकाे बेला मात्रै भाेट माग्न आउछन जिते पछि काेहि आउदैनन उप प्रमुख  सुकुम्बासी गरिब, पिडित र घाइतेलाइ  सहयाेग गर्न आए खुशि लागेकाे बताइन।

भाद्र २२ गते मजदुरी गर्न  ओड अछाम गएका थिए अछामको  डल्फिनहोटलमा काम गरिरहेकाे बेला अचानक भुकम्प  अएपछि  उनि छत बाट खसेर दायाँ खुट्टा भाँचिएको थियो अछामको बयालपाटा अस्पतालमा समान्य उपचार गरी उनी कञ्चनपुर आएका थिए नरि ओडको घरको अवस्था दयनीय भएकोले उनले उपचार गर्न र घरमा खाना खान समेत समस्या भएका बेला उपप्रमुख निलम जोशीले सहयोग गरेकोमा राहात  मिलेको जनचेतना टाेल समितिकि टाेल अध्यक्ष  पवित्रा शाहीले बताइन्।

उपप्रमुख जोशी दलित, असाहय, गरिब, निमुखाहरुकाे सेवा गदै आएकि छन। अशक्त असहाय लावारिसे दलितकाे लागि महाकाली प्रादेशिक अस्पतालमा निशुल्क उपचारको लागि बजेट छुट्याइएको केहि समयमा लागु गरिने जानकारि समेत गराइएकाे टाेल अध्यक्ष शाहिले बताइन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>