Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १३ गते सोमबार

धनगढिकाे सडकमा कुखुराकाे प्वाख फाल्दा ५ हजार जरिमाना

धनगढीमा कुखुराको प्वाँख सडकमा फाल्नेलाई ५ हजार जरिवाना हुने भएको छ। आफ्नो मासु पसलका कुखुराको प्वाँखहरू रातिको समयमा जथाभाबी सडकमा फाल्नेलाइ धनगढी उपमहानगरपालिकाले ५ हजार जरिवाना गरेको हो। 

उपमहानगरपालिकाको सरसफाइ शाखाले सडकमा प्वाँख फाल्नेलाई सम्झाई बुझाइ समेत गरेको जनाएको छ। स्वच्छ धनगढी निर्माणकालागि सम्पूर्णले आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरिँदिन समेत उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>