Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १५ गते बुधबार

पुर्व सांन्सद विश्वकरमा एमाले प्रवेश

नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । पूर्वसांसद समेत रहेकी विश्वकर्मा कपिलवस्तु निवासी हुन् ।

विश्वकर्मालाई मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएको एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए । विश्वकर्मा पार्टी प्रवेश गरेसँगै कपिलवस्तु एमाले पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>