Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १५ गते बुधबार

पालिका नेतृत्वकाे पहलमा खुल्याे बैङ्क

लालझाडी गाउँपालीकामा बैङ्क खुलेकाे छ । बैङ्क नहुदा स्थानिय लाई बैंकिङ्ग समस्या बाट बन्चित भएकामा मंगलबार बाट बैङ्क खुलेकाे छ ।

लालझाडी गापाले बैङ्क बस्न सटर सुबिधा उपलब्ध गराएर नबिल बैकले शाखा बिस्तार गरेको छ । उक्त बैङ्क शाखाको मंगलबार रिबन काटेर पालिका अध्यक्ष निर्मल राना ले उद्घाटन गर्नु भएकाे हाे ।

स्थानियले बैक नहुदा सेवाग्राही  चान्देब धनगढी र बेलाैरी जान बाध्य थिए बैक उद्घाटन पश्चात्  लालझाडीका जनताले खुसि ब्यक्त गर्दै पालिका नेतृत्वलाई धन्यवाद दिएका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>