Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १६ गते बिहिबार

गाेठ र पराल जलेपछि गाई भैंसी पाल्न  समस्या
साङ्केतिक तस्बिर

खडक ब. काेलि
कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा एक किसानको  गाेठ र परालकाे  कुन्यूमाआगजनि भएको छ।  नगरपालीका चार बैजनाथ टाेलकि सिता देबि सार्कीको गाेठ र परालमा  १२ गते दिउसाे ११ बजे खाना बनाउने क्रममा हावाले उडाएकाे झाेईलाले आगजनि भएकाे वडा अध्यक्ष सुशील कुमार भट्टले बताएका छन।

अध्यक्ष  भट्टका अनुसार आगलागेकाे खबर पाउने बितिकै नगरपालिबाट दमकल पठायाै दमकल आगलागेकाे ठाउमा बाटाे नभएकाेले ढिला पुगेपनि दमकल र स्थानीयहरुकाे सहयाेगमा नियन्त्रण  गर्दागर्दै गाेठ र पराल नष्ट भयाे। 
अध्यक्षभट्टले विपद व्यवस्थापनमा छुट्याएको रकम बाट सहयाेगगर्ने समेत बताएका छन्। पिडित सीतादेवी सार्कि र उनकि छाेरि दिपिका सार्की स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय वन कार्यालय वडाहरुमा सहयाेगकाे लागि  गुहारदै आएकाे बताईएकि छन  सम्बन्धि  निकायले सहयाेग गर्ने बताएका  छन पिडित सेतीदेवी सार्कीले भनिन। वडा प्रहरी कार्यालय कञ्चनपुरले दुई कोठे भुईतले गाेठ खर  तथा काठले छाएको कच्चि गाेठ र परालको कुन्यु मा आगजनि हुदा ६१ ,५०० बराबरकाे क्षेति भएकाे वडा कार्यालय कञ्चनपुरको मुचुल्कामा उल्लेख गरिएकाे छ। अधिया गरि कमाईगरेकाे  पराल र गाेठ जले पछि गाई भैंसी  बाँध्न र पाल्न    समस्या भएको सार्कीले बताइन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>