Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १६ गते बिहिबार

कंचनपुर सिमामा शसस्त्रकाे एक्सन बढ्दाे, तस्करहरुकाे एक्सन कायमै ।
फायल तस्बिर

सिमा सुरक्षाकाे जिम्मा पाएकाे शसस्त्र प्रहरी सिमामा चाैकन्ना छ । कंचनपुरमा एक सय उनन्तीस बढि लामाे नेपाल भारत सिमामा तैनाथ ३५ गण माथहतका युनिटहरुले दैनिक जसाे अबैध सामान पक्रन एक्सन गरिरहेका छन । यता तस्करहरु भने धटेका छैनन ।


सशस्त्र प्रहरी बलबाट खटिई गएका गस्ति टाेलिहरुले  बुधबार मात्रै बेलाैरि सिमा ईलाका बाट  बीस हजार बराबरकाे माछा बरामद गरि नष्ट गरेकाे छ ।

यस्तै भिमदत्त ११ सिमा क्षेत्रबाट २५ हजार बढिकाे चिनि, मिश्री, नरिवल, ७५ हजार बढिका लेडिज सुट, पेटिकाेट, ब्लाउज कपडा  लगायत सामान पक्राउ गरेका छन
यसरी सामान पक्राउ गरिरहदा समेत तस्करहरु तस्करि गर्न राेकिएका छैनन दिनहु तस्करि भैईरहेकाे छ ।


प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>