Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १७ गते शुक्रबार

कंचनपुर प्रहरिकाे एक्सन निरन्तर, भन्सार छलिकाे आराेपमा पक्रिए चार लाख बढिका सामान ।

कञ्चनपुरबाट प्रहरीले एकै दिन चार लाख बढीको भन्सार छलीको अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट अन्दाजी ४ लाख १३ हजार ८ सय ५० मुल्य बराबरको अवैध सामान बिहीवार बरामद गरेको हो।

बिहीवार डि.ए.पि., कोपिला पशु आहार, युरिया, धनियाको बिँउ र सिमीको बिउ लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको सामान कारबाहीका लागि शुक्रवार भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>