Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १७ गते शुक्रबार

सरकारि सवारि साधनकाे दुरुपयाेग राेक्न प्रशासनकाे जानकारी
बनबसा बजारमा नेपाल सरकारकाे सवारि जिप

कञ्चनपुरमा पछिल्लोे समय सरकारी सवारी साधनहरुको दुरुपयोग बढेपछि जिल्ला प्रशासनले सुचना निकालेर दुरुपयाेग राेक्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी सवारीसाधनको दुरुपयोग नर्गन जिल्ला स्थित सरकारी कार्यालयहरुलाई अनुरोध गरेको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै नेपाल भारतको सीमानामा सरकारी सवारी साधनहरुको दुरुपयोग भइरहेको उल्लेख छ ।

तथा कतिपय सरकारी सवारी साधनहरु नेपालको सीमा बाहिर भारतीय बजारमा गएर सामान ओसार पसार समेत गर्ने गरेको भन्ने गुनासो आएकोले आफ्नो कार्यालयको स्वामित्वमा रहेको सरकारी सवारी साधनहरुको दुरुपयोग हुन नदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>