Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १८ गते शनिबार

जाजरकाेट भुकम्पकाे धक्का सुदुरपश्चिममा समेत, यस्ताे छ भुकम्पकाे परिचय

धनगढीसहित सुदूरपश्चिममा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकाेटकाे लामीडाडा केन्द्र बिन्दु भएर भूकम्प आएको हाे। राति ११:४७ मा ६ दशमलव ४ हेक्टरकाे भूकम्प आएको हाे। भूकम्पले सुदूरपश्चिमसहित देशकाे केन्द्रिय राजधानी काठमाण्डाैसम्म हल्लाएकाे छ।

मग्निच्युडको भूकम्प: ६.४, 0३-११-२०२३, २३:३३:५४ IST, अक्षांश: २८.८४ र लम्बाइ: ८२.१९, गहिराई: १० किलोमिटर , स्थान: नेपाल," राष्ट्रियभूकम्प विज्ञान केन्द्र X, पहिले ट्विटरमा पोष्ट गरिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>