Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक २३ गते बिहिबार

बैतडिमा कक्षा१० अध्ययन गर्ने किशाेरि मृत फेला
फायल तस्बिर

बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-२ चमागाउँकी १६ वर्षीया बिमला चन्द मृत फेला परेकी हुन्।

आफ्नै घरको सुत्ने कोठामा बुधवार साँझ उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। बिमला मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। उनी कक्षा १० मा अध्ययनरत थिइन्। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>