Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक २४ गते शुक्रबार

तिहारका लागि भारतबाट माला तस्करि गर्दा सशस्त्रले लियाे नियन्त्रणमा

भारतबाट अबैध रुपमा आयात गरिएका फूलका माला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

एक सय किलोग्राम फूलका माला सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो। नेपाल सरकारसँगै धनगढी उपमहानगरपालिकाले समेत सार्वजनिक सूचना नै जारी गरेर भारतबाट फूल आयात नगर्न आग्रह गरेको थियो।

तर उक्त सूचनाको अवेज्ञा गर्दै अबैध रुपमा आयात गरिएका एक सय किलोग्राम फूलामाला धनगढीबाट सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>