Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक २४ गते शुक्रबार

कलाैनीले मनाए छाेराकाे जन्मदिन अनाथालयमा

बेदकोट नगरपालिका ९ लालपुरका प्रकाश कलौनीले आफ्नो छोराको जन्म दिन समाज कल्याण बाल अनाथालयका बालबालिकासंग मनाएका छन् । उनका जेठा छारा योगेश कलौनीको जन्म दिन शुक्रबार अनाथालयमा मनाएका छन् ।

उनका छोरा ५ वर्ष पूरा गरी छैँठौमा प्रवेश गरेका छन् । जन्म दिनमा उनले अनाथालयका १२ बालबालिकालाई खिर खुवाएका छन. । उनीहरुलाई स्टेशनरी र फलफुल वितरण पनि गरेका छन् ।

बेदकोट नगरपालिकामा कार्यरत कलौनी कला संस्कृति संरक्षणका क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>